पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

लण्डन । लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार चार्ल्टनमा सम्पन्न मन्दिरको तेस्रो अधिवेसनले आउंदो २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल … Continue reading पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल